Category

Articles

सतिसाल मात्र ठिङ्ग उभिन सक्छ – नेत्रलाल अभागी

सतिसाल मात्र ठिङ्ग उभिन सक्छ – नेत्रलाल अभागी
Read More

बहुआयामिक व्यक्तित्व नेत्रलाल अभागी

– महेन्द्र महक नेपाली समाज विभेदपूर्ण छ । जहाँ विभिन्न विभेदहरु रहेका छन् । आपूm बाँचिरहेको समाजभित्र रहेका असंख्य  विभेदहरु धेरैलाई मन नपरेका हुन सक्छन् । तर, मन नपर्दानपर्दै पनि ती विभेदहरुलाई बदल्ने सासह थोरैले मात्र गर्छन् । आफ्नो निजी स्वार्थदेखि माथि उठेर जसले सिंगो समाज अ
Read More

महाभूकम्प र सामाजिक सञ्जाल

 – अजय शर्मा यतिबेला महाभूकम्पले दिएको कहलीलाग्दो विपत्तिको घेरामा देश जकडिएको छ। मुलुकभित्र रबाहिरबाट सहयोग तथा भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि उद्धारकार्य जारी छ। भूकम्प गएदेखि नै सामाजिक सञ्जालमा नेपाली सन्देश रसूचना बाँड्न सक्रिय छन्। केही समयअघिसम्म मनोरञ्जन रविलाशका रू
Read More

भूकम्प डायरी

अजय शर्मा अन्य दिन भन्दा पृथक र भिन्नरुपमा शनिबार मनाउने सोचमा थियाैँ–हामी । जीवन संगिनी (मीनु) को जन्मदिन थियो–बैशाख १२ गते । त्यसको अर्को दिन बैशाख १३ गते हामी वैवाहिक जीवनमा बाँधिएको तीनवर्ष पुग्दै थियो । त्यसदिन बिहानैदेखि मीनुले आज मलाई के विषेश हुन्छ ? भन्दै सोध्दै थिइन् । मैले
Read More

सञ्चार समिक्षा आवश्यक- अजय शर्मा

आम सर्वसाधारणहरुको हक अधिकारकोे पहरेदारी गर्नु र इतिहास निर्माणको महत्वपूर्ण समयको अभिलेख राख्नु, समय सन्दर्भको साक्षी बस्नुका साथै समाजमा घट्ने घटनाहरुको समिक्षा गर्नु आमसञ्चार क्षेत्रको काम कर्तव्य हो ।  पत्रपत्रिका तथा विद्युतिय सञ्चारमाध्यले पस्कने समाचार, लेख रचना, विचार लगायतका
Read More

नेताजस्ता अभागी र अभागीकोजस्तो व्यवहारिक सिद्धान्त- अजय शर्मा

समाजका कुरीति, जातिय उत्पीडन, वर्ग सर्ङर्घष, जनताको मुक्तिका लागि समाज परिवर्तन खातिर राजनीतिक सिद्धान्तलाई कोरा रुपमा नभई वास्तवमै जीवनमा आत्मसाथ गदैँ अगाडी बढेका दङ्गाली जनताका प्रिय नेता नेत्रलाल ‘अभागी’ मेरा बुबा हो भन्दा म गौरभ महसुस गर्छु । करिब एक बर्ष उमेरको स्मृति
Read More

ई–पत्रकारिता – अजय शर्मा

ajay sharma
नैतिकता र आचारसंहिताको खडेरी ई–पत्रकारिताको विकास सन् १४५६ मा प्रिन्टिङ्ग प्रेसको आविष्कार भएपछि सुरु भएको पत्रकारिता वर्तमान समयसम्म आइपुग्दा यसले सूचना प्रविधिलाई आत्मसात् गरेर मात्र पूर्ण बन्ने भएको छ । छापा पत्रकारिता रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता हँुदै इन्टरनेटको युगसम्म आइ
Read More